ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस संस्थापनइतर समूहको भेलाबाट पाँच प्रतिवेदन पारित


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   १ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको भेलाबाट साउन २१ गते पाँच वटा प्रतिवेदन पारित गरिएको छ । काठमाडौंको सुकेधारामा साउन २९ गतेदेखि जारी भेलाले सो प्रतिवेदनहरू पारित गरेको हो ।

भेलाको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए । साउन ३० गते बन्दसत्र सुरु गर्दै विभिन्न प्रतिवेदन पेस गरिएको थियो ।

भेलामा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गरे, जबकि पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव पेस गरेका थिए । त्यसैगरी, नेता एनपी साउदले समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव प्रस्तुत गरे । प्रस्तुत गरिएका यी प्रस्तावहरूमा परिमार्जन गरिएको अवस्थामा पारित भएका हुन्।

प्रस्तावमाथि छलफल

साउन ३० गते प्रस्तुत प्रस्तावमाथि विभिन्न समूह बनाएर छलफल गरिएको थियो । समूहका टोली नेताहरूले प्रतिवेदनमा कस्ता विषयवस्तुको परिमार्जन गर्नुपर्ने हो भन्ने धारणा राखेका थिए ।

प्रतिनिधिबाट प्राप्त सुझाव र धारणाहरूबारे प्रतिवेदन प्रस्तुतकर्ताहरूले जवाफ दिएपछि ती प्रस्तावहरू परिमार्जनसहित पारित गरिएको नेताहरूले जानकारी दिएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचतारे होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Germany’s Ruling Coalition Hits Five-Year Low in Popularity

Landslide in Nepal’s Jajarkot District Claims Three Lives, Two Remain Missing

पाँचतारे होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

महँगो इभी र चार्जिङ पूर्वाधारको अभाव मुख्य चुनौती

धनकुटा चारखोलेमा बस दुर्घटना, तीन यात्रु घाइते

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu