ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वाधार विकास मन्त्री लम्साल बिरामी, थप उपचारका लागि काठमाडौं लगियो


ABC NEWS
१ भदौ २०८३, सोमबार   ११ : ४५   बजे

धनगढी । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बिरामी परेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ।

नेपाल सरकारबाट निर्माणाधीन आयोजनाको अनुगमनका लागि बैतडी पुगेका मन्त्री लम्साल त्यहीँ रहँदा अचानक बिरामी परेका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत बैतडीबाट धनगढी ल्याइएको थियो।

धनगढीमा आवश्यक उपचारपछि थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि नेपाली सेनाको ‘स्काई ट्रक’ मार्फत काठमाडौं लगिएको स्रोतले जनाएको छ।

बैतडीमै स्वास्थ्य समस्या

स्रोतका अनुसार मन्त्री लम्साललाई बैतडीमा रहँदा अचानक स्वास्थ्य समस्या देखिएको थियो। त्यसपछि तत्काल उद्धार गरी धनगढी ल्याइएको हो।

धनगढीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको भए पनि उनको स्वास्थ्य समस्याको प्रकृति र हालको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रकको ठक्करबाट एमाले सुदूरपश्चिमकी नेतृ सावित्रा सापकोटाको मृत्यु

सुदूरपश्चिममा नेकपाका मन्त्री टुंगिएनन्, मन्त्री नबन्दै शिवसिंह ओलीलाई बधाईको ओइरो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भावना अध्ययन गर्न कार्यदल गठन

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

ट्रकको ठक्करबाट एमाले सुदूरपश्चिमकी नेतृ सावित्रा सापकोटाको मृत्यु

सरकारसँग सहमति भएपछि वैदेशिक रोजगार व्यवसायीले आन्दोलन फिर्ता लिए

सुदूरपश्चिममा नेकपाका मन्त्री टुंगिएनन्, मन्त्री नबन्दै शिवसिंह ओलीलाई बधाईको ओइरो

Heavy Monsoon Rains Trigger Warnings Across Nepal

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu