ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ११ : १५   बजे

काठमाडौँ । यस वर्षको भदौ महिनामा शनिबार र आइतबारसहित कुल ११ दिन सार्वजनिक बिदा परेको छ। भदौ महिनामा नियमित साप्ताहिक बिदाबाहेक तीन दिन पर्व विशेष सार्वजनिक बिदा रहेकाले बिदाको संख्या ११ पुगेको हो।

भदौमा जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमी र हरितालिका तीजका अवसरमा सार्वजनिक बिदा दिइएको छ।

कुन–कुन दिन बिदा?

भदौ १२ गते जनैपूर्णिमा, १९ गते श्रीकृष्ण जन्माष्टमी र २९ गते हरितालिका तीजको सार्वजनिक बिदा परेको छ।

यसैगरी शनिबार र आइतबार क्रमशः भदौ ६, ७, १३, १४, २०, २१, २७ र २८ गते बिदा रहनेछ।

दुईपटक तीन दिन लगातार छुट्टी

भदौ महिनामा दुईपटक तीन दिन लगातार बिदा परेको छ। जनैपूर्णिमाका कारण भदौ १२, १३ र १४ गते लगातार तीन दिन बिदा हुनेछ।

त्यस्तै, श्रीकृष्ण जन्माष्टमीका कारण भदौ १९, २० र २१ गते पनि लगातार तीन दिन सार्वजनिक बिदा परेको छ।

यसले भदौ महिनामा लामो सप्ताहान्तको अवसरसमेत सिर्जना गरेको छ, जसका कारण धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरिक आवागमन बढ्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

सहिद स्मारकमा बन्यो हिमालको आकर्षक आकृति, पर्यटक तान्ने अपेक्षा

बर्खामा ढोरपाटन यात्रा जोखिमपूर्ण, ठाउँ–ठाउँमा पहिरोले पर्यटकलाई सास्ती

देउवाले भने– ‘म हिन्दु हुँ, अरू धर्मको विरोधी होइन’

गुफा संरक्षण संस्थाको अध्यक्षमा एकराज नेपाली चयन

नाटाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu