ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ऊनको स्वीटर’को सिक्वेलमा बलिउड अभिनेता पियूष मिश्राको अभिनय


ABC NEWS
३ भदौ २०८३, बुधबार   १२ : २५   बजे

काठमाडौं । लोकप्रिय नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी : ऊनको स्वीटर’मा बलिउड अभिनेता पियूष मिश्राको अभिनय रहने भएको छ ।

निर्देशक नवीन चौहानका अनुसार दसैँपछि छायांकन सुरु हुने चलचित्रमा पियूष मिश्राको प्रवेशले कथालाई थप विशेष बनाउनेछ । उनले ‘ऊनको स्वीटर’को संसार नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित पुनः दर्शकमाझ फर्किन लागेको बताएका छन् ।

निर्देशक चौहानले यो चलचित्र सामान्य सिक्वेल मात्रै नभई अघिल्लो चलचित्रका पात्रहरूको जीवन र अधुरो यात्राको अर्को अध्याय हुने बताए ।

सिक्वेलमा अघिल्लो चलचित्रकै लोकप्रिय जोडी विपीन कार्की र मिरुना मगर मुख्य भूमिकामा दोहोरिने भएका छन् । त्यस्तै, एलेक्स पारस र परीक्षा लिम्बूको पनि चलचित्रमा मुख्य भूमिका रहनेछ ।

चलचित्रको लेखन नवीन चौहानले गरेका छन् भने अभिषेक सुवेदीले सहलेखन गरेका छन् । दसैँपछि छायांकन सुरु गर्ने तयारीमा रहेको चलचित्रमा पियूष मिश्राले निर्वाह गर्ने भूमिकाबारे भने निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्बन्धित

ओस्कारमा नेपालको प्रतिनिधित्वका लागि चलचित्र छनोट प्रक्रिया सुरु, भदौ २२ सम्म आवेदन

‘द राइज अफ साम्राज्य’मा विजय बराल अनुबन्ध

‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला, ‘ए’ श्रेणीमा वर्गीकृत

बलिउड गायक नवजोत आहुजा पहिलोपटक नेपालमा, आज ठमेलमा प्रस्तुति दिँदै

शाहरुखको ‘मन्नत’मा दुई सर्प भेटिए

रंगमञ्चका समस्या बुझ्न ६ नाटकघर पुगे प्रज्ञा–प्रतिष्ठानका कुलपति खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu