छोटो समाचार लिड:
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि गठित कार्यदललाई पूर्णता दिएको छ।
मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलमा १४ जना सदस्य चयन गरिएको छ।
कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्