ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीश शर्मा आज पोखरा आउँदै, विभिन्न अदालतको निरीक्षण गर्ने


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : ३५   बजे

पोखरा । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आज पोखरा आउँदै हुनुहुन्छ। उहाँले पोखरासहित पर्वत, बागलुङ र म्याग्दीस्थित अदालतहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

प्रधानन्यायाधीश शर्मा बिहान ९ बजे पोखरा आइपुग्ने कार्यक्रम छ। पोखरा आएलगत्तै उहाँलाई उच्च अदालत पोखरामा स्वागत गरिनेछ। त्यसपछि उहाँले कास्की जिल्ला अदालतको निरीक्षण गर्नुहुनेछ।

उच्च अदालत बार इकाई पोखराका अनुसार प्रधानन्यायाधीश शर्माले आजै पर्वत, बागलुङ र म्याग्दीका जिल्ला अदालतको समेत निरीक्षण गर्नुहुनेछ। उहाँ आज पोखरामै बस्नुहुने कार्यक्रम रहेको छ।

अदालतको कार्यसम्पादनबारे जानकारी लिने

निरीक्षणका क्रममा अदालतहरूको कार्यसम्पादन, न्याय सम्पादनको अवस्था, सेवा प्रवाह तथा देखिएका समस्याबारे जानकारी लिने बताइएको छ।

प्रधानन्यायाधीशको भ्रमणमा उच्च अदालत पोखरासहित विभिन्न जिल्ला अदालतको निरीक्षण समेटिएको छ। भ्रमणलाई अदालतको कार्यशैली र न्याय वितरण प्रक्रियाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने अवसरका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Embargo Fuels Crisis in Cuba, Media Reporting Lacks Context

Yoga Retreat Continues in Wales Despite Teacher’s Critical Illness

The Sleep of Reason: How Societal Shifts Create Space for ‘Monsters’

Nepal Sees Sharp Decline in Foreign Investment Commitments

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

बीपीएलको यस वर्षको संस्करण नहुने, पर्याप्त तयारी र गुणस्तरीय फ्रेन्चाइज अभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu