ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको भाउ फेरि बढ्यो, तोलामा ३ हजार ३ सय रुपैयाँले वृद्धि


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १ : १५   बजे

काठमाडौं । सुनको भाउ आज फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यसअघि बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसअघि बुधबार भने सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १ सय रुपैयाँमा झरेको थियो ।

चाँदीको मूल्य पनि बढ्यो

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी तोलामा १ सय ३० रुपैयाँले बढेर ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ ।

बिहीबार चाँदीको मूल्य तोलामा २ सय ६० रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको थियो ।

यसअघि माघ १५ गते सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा उक्त मूल्य सुनको हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, माघ १५ गते चाँदीको मूल्य पनि तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो । यो नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो ।

माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो एकदिने गिरावट हो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने नियुक्त

रास्वपाको प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा मनोमुर प्रधान

सम्बन्धित

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात

ऊर्जामन्त्री श्रेष्ठ कोशी प्रदेशको विद्युत् तथा सिँचाइ पूर्वाधार निरीक्षणमा जाँदै

कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर सञ्चालनमा, रेखा थापाद्वारा उद्घाटन

नम्बर नफेरेरै कम्पनी बदल्न पाइने, ५ वर्षमा ८० प्रतिशतमा ५० Mbps इन्टरनेट पुर्‍याउने लक्ष्य

बर्जर पेन्ट्सको ‘रंग वहार’ अभियान, ३५० भन्दा बढी उपहार जित्ने अवसर

 एनएमबी बैंकको डिजिटल कर्जा सेवा, अनलाइनबाटै आवेदन र ट्र्याकिङ गर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu