ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेन गाडीमै मुस्ताङतर्फ, पर्यटनमन्त्री पौडेल पनि भ्रमण टोलीमा


ABC NEWS
६ भदौ २०८३, शनिबार   ११ : २५   बजे

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शनिबार बिहान पोखराबाट स्थलमार्ग हुँदै मुस्ताङतर्फ प्रस्थान गरेका छन् । शुक्रबार राति पोखरास्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका उनी सरकारी गाडीमै मुस्ताङतर्फ लागेका हुन् ।

प्रधानमन्त्री शाहसँगै पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेस’ पनि मुस्ताङ भ्रमणमा सहभागी छन् । मन्त्री पौडेल शुक्रबार साँझ नै प्रधानमन्त्री बसेको रिसोर्टमा पुगेका थिए ।

प्रधानमन्त्री शाह काठमाडौंबाटै आएको सरकारी गाडीमा मुस्ताङतर्फ गएका हुन् । यसअघि पोखराबाट सेनाको हेलिकप्टरमार्फत मुस्ताङ जाने सम्भावना रहेको बताइए पनि उनले स्थलमार्ग रोजेका छन् ।

भ्रमण टोली

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा पर्यटनमन्त्री पौडेलसहित अन्य सरकारी अधिकारीहरू पनि सहभागी छन् । उनको मुस्ताङको भ्रमण तालिका औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

लोमन्थाङ पुग्ने क्रममा प्रधानमन्त्री शाहले त्यहाँ अमेरिकी अधिकारीहरूसँगै मुस्ताङी राजाले घोडा दौडाएको कार्यक्रम अवलोकन गर्ने बताइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Prince Harry, Elton John Face $13 Million Bill After Privacy Case Loss

मुक्तिनाथदेखि कोरला नाकासम्म : बालेन पुगेको मुस्ताङ किन यति संवेदनशील छ?

व्यवसायीको चिन्ता : ‘बजारमा माग छैन, लगानीकर्ता त्रसित छन्’

Keiko Fujimori Wins Peruvian Presidency Amid Family Controversy

Puerto Rico’s Independence Movement Gains Momentum Among Young Voters

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu