ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी मुस्ताङ यात्रामा निस्किएका प्रधानमन्त्री बालेन मालढुंगा पुगे


ABC NEWS
६ भदौ २०८३, शनिबार   १२ : ३५   बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शनिबार निजी भ्रमणका क्रममा मुस्ताङतर्फ जाने क्रममा बागलुङ र पर्वतको सीमामा रहेको मालढुंगा पुगेका छन्।

भदौ ६ गते शनिबार प्रधानमन्त्री शाह सुरक्षाकर्मीको अगुवापछुवासहित मालढुंगा पुगेका हुन्। उनको आगमनलाई मध्यनजर गर्दै मालढुंगा आसपास तथा सडकका विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजी प्रकृतिको रहेको छ। सोही यात्राका क्रममा उनी बागलुङ र पर्वतको सीमामा पर्ने मालढुंगा पुगेका हुन्।

यद्यपि, प्रधानमन्त्रीको मुस्ताङ यात्राको विस्तृत कार्यक्रम र उनी कति दिनसम्म त्यहाँ रहने भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि प्रधानमन्त्रीको मुस्ताङ भ्रमण नितान्त निजी रहेको स्पष्ट पारिसकेको छ।

प्रधानमन्त्री शाहको भ्रमण निजी भनिए पनि उच्च पदस्थ व्यक्तिको सुरक्षालाई ध्यानमा राख्दै उनको यात्रामा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, चार मन्त्री–राज्यमन्त्रीले आज शपथ लिँदै

जनकपुरधाममा सात पोखरीका ६५ घरटहरा भत्काइँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Iran’s Economy Strained as War Intensifies, Leaving Families Struggling

Texas Court Reduces Alex Jones Sandy Hook Defamation Judgment To $6 Million

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, चार मन्त्री–राज्यमन्त्रीले आज शपथ लिँदै

जनकपुरधाममा सात पोखरीका ६५ घरटहरा भत्काइँदै

प्रधानमन्त्री बालेन स्थलमार्गबाट मुस्ताङतर्फ प्रस्थान

हर्क साम्पाङको आग्रह– ‘रविजीले तुरुन्तै सरकार सम्हाल्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu