ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब


ABC NEWS
८ भदौ २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौँ । लगानी बोर्ड नेपालकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङ्की उक्याबले सोमबार पदभार ग्रहण गरेकी छन्।

नियुक्त भएको करिब तीन सातापछि उनले लगानी बोर्डको जिम्मेवारी सम्हालेकी हुन्। उक्याबले सोमबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नियुक्तिपत्र ग्रहण गरेकी थिइन्।

मन्त्रिपरिषद्को गत साउन २० गतेको निर्णयले उक्याबलाई लगानी बोर्ड नेपालको सीईओमा नियुक्त गरेको थियो। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्ष रहने व्यवस्था छ।

सरकारले गत वैशाखमा ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम तत्कालीन सीईओ सुशील ज्ञवाली स्वतः पदमुक्त भएपछि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको थियो।

रिक्त पदपूर्तिका लागि सरकारले जेठ २९ गते लगानी बोर्डको सीईओ पदका लागि सार्वजनिक आह्वान गरेको थियो। सोही विज्ञापन तथा छनोट प्रक्रियाका आधारमा उक्याबलाई बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 महावीर पुनको नेतृत्वमा नयाँ विज्ञान मन्त्रालय, संरचना र कानुन निर्माण तीव्र

वाग्मतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने बैठक मंगलबार बस्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

 महावीर पुनको नेतृत्वमा नयाँ विज्ञान मन्त्रालय, संरचना र कानुन निर्माण तीव्र

लगातार रिल्स स्क्रोल गर्दा मस्तिष्कको आत्मनियन्त्रण प्रणालीमा असर पर्न सक्ने अध्ययनको निष्कर्ष

वाग्मतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने बैठक मंगलबार बस्ने

अमेरिकी–इरान तनावबीच पाकिस्तानी सेना प्रमुख मुनिर तेहरानमा

त्रिभुवन विमानस्थलबाट ७२ लाखको मोबाइल–ल्यापटपका पार्टपुर्जा र चुरोट बरामद

शिक्षा क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री पोखरेल र स्वीस कार्यवाहक राजदूतबीच छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu