ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्षणभरमै घरबारविहीन बने राप्रपाका नुवाकोट अध्यक्ष, चार तल्ले घर बाढीमा बग्यो


ABC NEWS
१० भदौ २०८३, बुधबार   ६ : ३५   बजे

 

काठमाडौं । नुवाकोट जिल्लाका राप्रपा अध्यक्ष कुलबहादुर खड्गीको घर बाढीले बगाएको छ । उनी जसोजसो परिवारसहित भागेर ज्यान जोगाउन सफल भए ।

नुवाकोटको विदुर नगरपालिका १ नम्बर वडा, पुरानो पुलको ठ्याक्कै अगाडि खड्गीको घर थियो बिहान करिब ९ बजे पसेको बाढीले उनको घरसँगै बस्ती नै सोत्तर बनाइदियो । नेपाल प्रेससँगको फोन सम्पर्कमा खड्गीले अहिले आफ्नो परिवारसहित बस्तीका मानिस बजारभन्दा २ सय मिटरमाथिको डाँडामा उक्लिएर उद्धारको पर्खाइमा रहेको बताए । खड्गीका अनुसार त्यहाँ अहिले ४० जना जति स्थानीय छन् ।

बाढीको सूचना ढिला आउँदा सतर्कता अपनाउन नपाएको उनले बताए ।

‘पहिले पहिले ४-५ घन्टा अगाडि सुचना आउँथ्यो । आज त आधा घन्टा अगाडि मात्रै आयो । एकजना स्थानीय पत्रकारले साढे ८ बजे फोन गर्र भन्नुभयो । हतार हतार गाडी मगाएर भाग्यौँ । लगाएको कपडा र अलिकति नगदबाहेक घरबाट सामान केही निकाल्न पाइएन,’ खड्गीले सुनाए ।

पुलमा बाढी आइपुग्नु एकैसाथ भएको उनले बताए । खड्गीको चार तल्ले पक्की घर थियो । त्यो क्षणभरमै बाढिले बगाएपछी उनी घरवारविहीन बनेका छन् । अब कहाँ जाने, के खाने कुनै ठेगान नभएको उनी बताउँछन् ।

‘यहाँ हिँड्ने बाटोसमेत छैन । हाम्रो घरहरूभन्दा १०० मिटर माथिसम्म पानीको लेदो आएको थियो’ उनले भने । अझै पानी फुटेर आउने हल्लाका कारण उनी थप चिन्ता र त्रासमा छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

Xi Jinping Focuses on Regional Partnerships to Build ‘Shared Future’ with Neighbors

Xi Jinping Orders ‘All-Out’ Response After Mudslide Impacts Border Port

Xi Jinping to Attend SCO Summit, Visit Kyrgyzstan and Egypt

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu