ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सघाउने प्रतिबद्धता


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : ४५   बजे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन सम्पर्क गरी रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति चासो र चिन्ता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार फोनवार्तामा मोदीले विपद्को यस घडीमा नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार रहेको प्रतिबद्धता जनाएका छन्।

मोदीले केहीबेरअघि सामाजिक सञ्जालमार्फत पनि बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए। उनले कठिन समयमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग ऐक्यबद्ध भएर उभिएको बताएका छन्।

भारतले नेपाललाई सम्भव सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार रहेको मोदीले उल्लेख गरेका छन्।

उद्धार तथा राहत कार्यका लागि भारतीय टोलीले नेपाली पक्षसँग नजिकबाट समन्वय गरिरहेको समेत मोदीले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

भोटेकोसी बाढीको त्रास : नवलपरासीको सुस्ता गाउँ खाली गरिँदै

पोखरामा नाइट लाइफ : पर्यटनको अवसर कि स्थानीयका लागि समस्या?

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu