ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा उदयपुरका ११ जना सम्पर्कविहीन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ३५   बजे

उदयपुर । रसुवामा आएको विनाशकारी बाढीका कारण उदयपुरका ११ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा ५ वर्षीया बालिकादेखि ४२ वर्षसम्मका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार त्रियुगा नगरपालिका–१४ बाजगराका १८ वर्षीय भेषराज माझी, २० वर्षीय मिलन माझी र ३२ वर्षीय चन्द्रबहादुर माझी सम्पर्कविहीन छन्।

यस्तै, त्रियुगा नगरपालिका–४ का देवेन्द्र घिमिरे, वडा नं. १० का मनिका विश्वकर्मा र रियाज विश्वकर्मा, वडा नं. १ का बालकुमार राई तथा वडा नं. ७ का धुर्व बस्नेत पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

उदयपुरगढीका अरुण मगर तथा लिम्चुङबुङ गाउँपालिका–४ बलम्ताका सुमन समीर राई पनि सम्पर्कविहीन छन्।

खोजी तथा उद्धार जारी

सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए। आफन्तबाट प्राप्त सूचनाका आधारमा खोजी कार्यलाई तीव्रता दिइएको उनले बताए।

प्रहरीले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित आफन्तलाई जानकारी गराउन आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

UK Expected to Ban Goods from Israeli Settlements, Drawing Widespread Support

Israeli Strike Kills Newlywed Woman in Southern Lebanon

Xi Jinping Embarks on Central Asia, Middle East Trip Aimed at Strengthening Regional Ties

China Pledges Collaboration with APEC Economies on Food System Resilience

China Accuses Japan of ‘Neo-Militarism’ Amid Military Expansion

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu