ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न बिप्लव हमालद्वारा १ लाख १ हजार १११ रुपैयाँ सहयोग


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १० : १५   बजे

पोखरा । सामाजिक अभियन्ता तथा उद्यमी बिप्लव हमालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको हमालले बताउनुभयो।

उहाँले बिहीबार, २७ अगस्ट २०२६ मा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्नुभएको हो। हमाल रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका असिस्टेन्ट गोभर्नर तथा लायन्स इन्टरनेसनलका जोन चेयरपर्सनसमेत हुनुहुन्छ।

विपत्तिको दुःखद् घडीमा आफूले गरेको सहयोगलाई मानवीय दायित्वका रूपमा लिनुपर्ने बताउँदै हमालले सहयोग रकम सानो वा ठूलोभन्दा पनि विपत्तिमा परेका नागरिकको पीडामा देखाइने साथ र ऐक्यबद्धता महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सहयोग रकम सानो वा ठूलोभन्दा पनि विपत्तिमा परेका नागरिकको पीडामा हामीले देखाउने साथ र ऐक्यबद्धता महत्वपूर्ण हुन्छ। आफ्नो क्षमताअनुसार सबैले सहयोगको हात अगाडि बढाउनुपर्छ।’

प्राकृतिक विपत्तिका कारण पीडामा रहेका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारी कोषमा सहयोग गर्ने अभियानमा निजी क्षेत्र, सामाजिक संस्था तथा आम नागरिकको समेत सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो।

राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर तहमा अध्ययनरत हमाल सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय हुनुहुन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Flash Floods Claim At Least 469 Lives

Flash Floods and Heavy Rainfall Block Key Highways Across Nepal

Lions Clubs Conference Highlights Legacy of Leaders Across South Asia

Flash Floods Expose Gaps In Transborder Disaster Management Between Nepal And China

Family Planning Initiatives Focus on Rights-Based Approach Amid Global Shifts

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu