ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइतीघरमा राहतको ओइरो, रसुवा बाढीपीडितका लागि सामग्री संकलन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : १५   बजे

काठमाडौं । सामाजिक सञ्जाल टिकटक र फेसबुकमार्फत गरिएको स्वतन्त्र आह्वानपछि काठमाडौंको माइतीघर मण्डलामा रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन अभियान सुरु भएको छ।

सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सर्वसाधारण स्वस्फूर्त रूपमा राहत सामग्री लिएर माइतीघर मण्डला पुगेका छन्।

दक्षिणकाली, भक्तपुर, भैंसीपाटीसहित काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट आएका मानिसहरूले कपडा, खाद्यान्न, खानेपानी, बिस्कुटलगायत अत्यावश्यक सामग्री सहयोगस्वरूप उपलब्ध गराएका छन्।

सानो सामाजिक सञ्जाल आह्वानबाट सुरु भएको अभियानमा उल्लेख्य जनसहभागिता जुटेको आयोजकहरूले बताएका छन्। कुनै ठूलो औपचारिक संस्था वा अभियानबिना सर्वसाधारण आफैं राहत सामग्री लिएर सहयोगका लागि जुटेका हुन्।

यसरी स्वस्फूर्त रूपमा संकलन भइरहेको राहत सामग्री आवश्यक व्यवस्थापनपछि रसुवा तथा अन्य बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको जनाइएको छ।

विनाशकारी बाढीपछि प्रभावित नागरिकलाई खाद्यान्न, कपडा, खानेपानी तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता परिरहेका बेला माइतीघरमा देखिएको जनसहभागिताले विपद्को घडीमा सहयोग र मानवीय एकताको उदाहरण प्रस्तुत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा प्राधिकरणका ४९ कर्मचारी अझै सम्पर्कविहीन, सुरुङभित्र पुग्न ‘ब्लास्टिङ’देखि डिवाटरिङसम्म

बाढीपीडितका लागि राहत कोषमा ७ अर्बभन्दा बढी जम्मा : प्रधानमन्त्री शाह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीको उद्धारमा ढिलाइबारे गुनासो सुनिरहेका छौँ : प्रधानमन्त्री शाह

भोटेकोसी बाढीमा प्राधिकरणका ४९ कर्मचारी अझै सम्पर्कविहीन, सुरुङभित्र पुग्न ‘ब्लास्टिङ’देखि डिवाटरिङसम्म

बाढीपीडितका लागि राहत कोषमा ७ अर्बभन्दा बढी जम्मा : प्रधानमन्त्री शाह

भोटेकोसी बाढीमा टनेलभित्र फसेकाको उद्धार चुनौतीपूर्ण : प्रधानमन्त्री शाह

भोटेकोसी बाढीबारे बिहान ८ः४५ मै जानकारी पाएको थिएँ : प्रधानमन्त्री शाह

नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu