ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी चौकी बेत्रावतीका असईको पौडेलको शव चितवनमा फेला


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ८ : १५   बजे

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव फेला परेको छ।

चितवनमा फेला परेको शव पौडेलकै भएको उनका आफन्तले सनाखत गरेपछि बुझेर लगेका प्रहरीले जनाएको छ। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पौडेल बेपत्ता भएका थिए।

बाढी आउँदा पौडेलसहित प्रहरी टोली प्रभावित क्षेत्रमा उद्धार तथा सूचना प्रवाहमा खटिएको थियो। चौकीमा कार्यरत केही प्रहरी भने बाढीबाट भागेर ज्यान जोगाउन सफल भएका थिए।

पौडेलसँगै बाढीको जोखिमबारे माइकिङ गर्दै हिँडेका प्रहरी सहायक हवल्दार सन्तोष रिजालले पनि बाढीबाट भागेर ज्यान जोगाएका थिए। रिजालले पौडेल भने बाढीमा परेको बताएका थिए।

बाढीपछि बेपत्ता भएका सुरक्षाकर्मी तथा सर्वसाधारणको खोजी जारी रहेकै बेला पौडेलको शव चितवनमा फेला परेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले बगायो ४ सय कन्टेनर र ट्रक

विपद्ग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न जाने पत्रकारलाई बिदाको दिन पनि सेवा दिने सूचना विभाग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीले बीमा क्षेत्रमा पनि बढायो जोखिम, भूकम्प र जेनजी आन्दोलनभन्दा ठूलो दाबी आउन सक्ने

चितवनमा पहिचान नभएका २२९ शव व्यवस्थापन गरिने

रसुवा बाढीले बगायो ४ सय कन्टेनर र ट्रक

जितपछि रवीन्द्रले भने : बाढीले नेपालमा गाह्रो भइरहेको छ, सबैले सक्दो सहयोग गर्नुहोला

विपद्ग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न जाने पत्रकारलाई बिदाको दिन पनि सेवा दिने सूचना विभाग

रसुवा बाढीमा कोशीका १३८ जना सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu