ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कीर्तिमानी मूल्यमा सिटी पुगे एन्जो फर्नान्डेज


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ४५   बजे

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले कीर्तिमानी मूल्यमा अर्जेन्टाइन मिडफिल्डर एन्जो फर्नान्डेजलाई अनुबन्ध गरेको छ ।

सिटीले फर्नान्डेजलाई प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीबाट भित्र्याउन बेलायती फुटबलकै सबैभन्दा बढी मूल्यको कीर्तिमानमा बराबरी गर्दै १२५ मिलियिन पाउन्ड तिरेको हो ।

गत सिजन लिभरपुलले न्युक्यासल युनाइडेटबाट स्विडेनका फरवार्ड एलेक्जान्डर इसाक अनुबन्धका लागि १२५ मिलियन पाउन्ड नै खर्चिएको थियो ।

सिटीका अहिलेका प्रशिक्षक इन्जो मारेस्काले चेल्सीमा रहँदा फर्नान्डेजसँग सहकार्य गरिसकेका छन् । रोड्री बार्सिलोना पुगेपछि सिटीले फर्नान्डेजलाई भित्र्याएको हो ।

चेल्सीका प्रशिक्षक जाभी एलोन्सोले क्लबका पछिल्ला दुई खेलमा फर्नान्डेजलाई मौका दिएका थिएनन् । यसैले फर्नान्डोले क्लब छाड्न मनासय बनाएका थिए ।

फर्नान्डो सन् २०२३ मा पोर्चुगिज क्लब बेन्फिकाबाट चेल्सी आएका थिए । उनले क्लबका लागि ११९ प्रिमियर लिगका खेलमा १९ गोल गरेका थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

सम्बन्धित

कर्णालीले पूरा गर्यो विदेशी खेलाडीको कोटा

नेपाल ‘ए’ ले तास्मानियासँग एकदिवसीय खेल्दै, टस हारेर ब्याटिङ

कर्णाली शिवराजले बेलारुसी खेलाडी कुड्रासोउलाई अनुबन्ध गर्‍यो

कर्णाली शिवराजले बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गर्‍यो

आर्सनलको जितमा साकाको निर्णायक गोल

एनभीएल : खप्तड फाल्कोन्सले भित्र्यायो बेनिनका डेटेलाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu