नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घरबाट निकालिएका शव सुरक्षाकर्मीले हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै ।
यही भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्