काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टी केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा बिहान १० बजे बैठक बस्न लागेको हो।
सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा पार्टीका विषयमा छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्