ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी विपद्मा ऐक्यबद्धता जनाउने दललाई रवि लामिछानेको धन्यवाद


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ४ : १५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सहयोग र ऐक्यबद्धता जनाउने राजनीतिक दलहरूलाई धन्यवाद दिएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले भोटेकोसी विपद्का बेला विभिन्न राजनीतिक दलबाट प्राप्त सहयोग तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका हुन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार लामिछानेले यसअघि भएको सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निस्किएका निष्कर्षबारे सचिवालय सदस्यहरूलाई जानकारी गराएका थिए।

“सर्वदलीय बैठकमा भएका छलफल र निष्कर्षका बारे पार्टीमा ब्रिफिङ गर्नुभयो। राजनीतिक पार्टीबाट भएको ऐक्यबद्धताका लागि धन्यवाद दिनुभयो।”

‘विपद्मा दलहरूबीच समन्वय आवश्यक’

लामिछानेले विपद्को समयमा राजनीतिक दलहरूबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका छन्।

प्रवक्ता खरेलका अनुसार विपद्का बेला राजनीतिक दलहरूबीच समन्वय गरेर अघि बढ्नुपर्ने विषयलाई सभापति लामिछानेले पार्टीको नीतिका रूपमा आत्मसात् गरेको बताए।

“विपद्मा राजनीतिक दलहरूबीच समन्वय गरेर नै जानुपर्छ भन्नुभएको छ। त्यसलाई पार्टीले आत्मसात् गरेको छ।”

रास्वपाले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा सरकार र अन्य राजनीतिक दलसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप नेपाल आइपुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Green Party Leader Zack Polanski Announces Candidacy for Starmer’s Seat

Kyrgyzstan Hosts Pivotal SCO Summit Amid Global Geopolitical Shifts

Nepalese Minister Addresses Climate Crisis at LDC Meeting

NHRC Urges Effective Rescue Efforts in Flood-Affected Areas

1,252 Bodies Recovered After Bhotekoshi Flash Flood

ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सहकार्य गर्न होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu