ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाको बाढीमा मृतकको संख्या १ हजार ३२५ पुग्यो, ८ हजार ८९८ अझै सम्पर्कविहीन


ABC NEWS
२० भदौ २०८३, शनिबार   ५ : ५५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म ५२२ पुरुष, ३२१ महिला र आंशिक अंगसहित ४८२ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये १ हजार ३० जनाको पहिचान हुन सकेको छैन। पहिचान हुन नसकेका ती शवलाई जमिनमुनि गाडिएको प्रहरीले जनाएको छ।

बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। प्रहरीका अनुसार स्वदेशी तथा विदेशी गरी ८ हजार ८९८ जनाको अवस्था अझै अज्ञात छ।

डीएनएबाट पहिचानको प्रयास

बेपत्ताको खोजी तथा मृतकको पहिचानका लागि प्रहरीले डीएनए संकलनलाई तीव्रता दिएको छ।

हालसम्म १ हजार २६० जना मृतकको डीएनए नमुना संकलन गरिएको छ। त्यस्तै, मृतकका आफन्तमध्ये ८४६ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।

मृतकका आफन्तबाट संकलित डीएनएलाई फेला परेका शव तथा मानव अवशेषसँग मिलाएर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ।

भोटेकोशीमा आएको बाढीले रसुवाका जलविद्युत् आयोजना, सडक, बस्ती तथा संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। बाढीपछि बेपत्ता भएकाहरूको खोजी, शव संकलन तथा पहिचानको काम अझै जारी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिमबाढीको पीडा विश्वमञ्चमा सुनाउन प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घ महासभामा जाँदै

त्रिशूली–१ मा ६ शव फेला, रसुवागढीमा उपकरण बाटोमै रोकिएपछि उद्धार प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump Downplays Iran Conflict as ‘Small Potatoes’ Amid Escalating Tensions

हिमबाढीको पीडा विश्वमञ्चमा सुनाउन प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घ महासभामा जाँदै

China to Implement Revised Power Safety Regulation Effective 2027

Two Survivors Rescued After Nine Days Trapped in Nepal Hydropower Tunnel

Family Reunited as Missing Engineer Rescued After Nine Days in Nepal Flood

Nepal Tourism Sector Reassures Global Visitors Amid Limited Flood Impact

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu