ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङ कारागारमा कैदीबन्दीबीच विवाद भएपछि १९ कैदी स्थानान्तरण


ABC NEWS
२० भदौ २०८३, शनिबार   ८ : ०५   बजे

काठमाडौं । जिल्ला कारागार मोरङका १९ कैदीबन्दीलाई अन्यत्र सारिएको छ । कैदीबन्दीबीच नै विवाद भएपछि १९ जनालाई स्थानान्तरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार १९ कैदीबन्दीलाई झापा कारागार, झुम्का कारागार र वीरगन्ज कारागार सारिएको छ ।

“हामीले यसअघि नै १९ कैदीबन्दीलाई सरुवा गर्ने भनेर लिस्ट निकालेका थियौँ । त्यो बेला भित्रैबाट हामीलाई सहयोग भएको थिएन,” सूचना अधिकारी मिश्रले बाह्रखरीसँग भने, “अहिले कैदीबन्दीहरूबीच नै कुरा नमिलेपछि हामीलाई स्थानान्तरण गर्न सहज भयो ।” केही दिनअघि प्रहरी प्रवेश गरेको भन्दै कैदीबन्दीले प्रहरी प्रशासनविरुद्ध नारावाजी गरेका थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

सम्बन्धित

नग्न तस्बिर–भिडिओ सार्वजनिक गर्ने धम्की दिएर महिलासँग ९ लाख ९५ हजार असुलेको आरोपमा युवक पक्राउ

संखुवासभामा विद्यालयमै शिक्षकको गोली हानी हत्या

कमाण्डर बाढीले बगायो, तर कर्तव्य रोकिएन : आफ्नै सहकर्मी गुमाएर पनि उद्धारमा सशस्त्र प्रहरी

भोटेकोसी बाढीपीडितका नाममा आफ्नै खाताको क्यूआरबाट रकम उठाएको आरोपमा एक पक्राउ

भोटेकोसी बाढी : मृतकको संख्या १,२८२ पुग्यो, ५ हजार ८३ अझै बेपत्ता

सर्वोच्च अदालतमा आगलागी : ‘विद्युत् सर्ट’ कि अवाञ्छित गतिविधि ? छानबिन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu