ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदीविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ७ : १५   बजे

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत साउदी अरेबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।

मलेसियाको बायोमास ओभलमा भएको टसमा साउदी अरेबियाका कप्तान वाजी उदल हसनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

नेपाल लगातार तेस्रो जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा मैदानमा उत्रिएको छ। नेपालले प्रतियोगितामा यसअघि बहराइन र आयोजक मलेसियालाई पराजित गरिसकेको छ।

यता, आफ्नो चौथो खेल खेलिरहेको साउदी अरेबिया पनि प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ। साउदीले यसअघि हङकङ र मलेसियासँग पराजय व्यहोरेको थियो भने बहराइनलाई पराजित गरेको थियो।

नेपालका लागि आजको खेल समूह चरणमा आफ्नो पकड बलियो बनाउने महत्वपूर्ण अवसर हो भने साउदी लगातार दोस्रो जितको खोजीमा हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन थापा र शेखर कोइरालाबीच आइतबार भेटवार्ता

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

सम्बन्धित

‘हिमालयन चितुवा’ अविरल घिमिरे विश्व च्याम्पियन

काभा बिच भलिबल : भावना–सुनिताको जोडी फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

एसीसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य

नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’ लाई दियो २१२ रनको लक्ष्य

अल इत्तिहादसँग अल नासर पराजित

इन्टरको पुनरागमन जितमा मार्टिनेजको दुई गोल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu