ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अल इत्तिहादसँग अल नासर पराजित


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ९ : २५   बजे

काठमाडौं । अल नासरले साउदी प्रो लिगमा पहिलो हार व्यहोरेको छ । शनिबार नासरलाई अल इत्तिहादले २–१ ले निरास बनाएको हो ।

किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा घरेलु टोली इत्तिहादलाई जित दिलाउन दुवै गोल जर्ज इलेनिखेनाले गरे । नासरका लागि एन्जेलो गाब्रियलले गोल फर्काए ।

खेलको चौथो मिनेटमै इलेनिखेलाको गोलमार्फत इत्तिहादले अग्रता लिएको थियो । २२औँ मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

गाब्रियलले ३६औँ मिनेटमा गोल गर्दै नासरलाई खेलमा फर्काउन संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–१ को स्थितिमा सकियो ।

तेस्रो जितसँगै पाँच खेलमा ११ अंक जोडेको इत्तिहाद चौथो स्थानमा छ । पहिलो हार व्यहोरेको नासर समान खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन थापा र शेखर कोइरालाबीच आइतबार भेटवार्ता

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

सम्बन्धित

‘हिमालयन चितुवा’ अविरल घिमिरे विश्व च्याम्पियन

काभा बिच भलिबल : भावना–सुनिताको जोडी फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

एसीसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य

नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’ लाई दियो २१२ रनको लक्ष्य

इन्टरको पुनरागमन जितमा मार्टिनेजको दुई गोल

साउदीविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu