ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२० जनाको सित्तैमा टिजी र मधुमेह जाँच


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ९ : २५   बजे

पोखरा/निशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखरामा रगतमा हुने खराब बोसो (टिजी) र मधुमेह जाँच सित्तैमा गरिएको छ ।

सयपत्री बचत तथा ऋण सहकारी पोखरा–८ को १६ औँ साधारणसभामा भएको शिविरमा एक सय २० जनाको सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा डा पेट तथा कलेज रोग विशेषज्ञ डा शंकर बराल आन्द्राको क्यान्सर, ग्याष्ट्रिक र यसबाट आउन सक्ने समस्या र कलेजोका रोगहरुबारे प्रकाश पारे ।

उनले भने, ‘कलेजो ९०सम्म बिग्रिदा पनि केही लक्षण नदेखिन सक्छ । त्यसैले बेला बेलामा जाँच गर्नैपर्छ ।’ उनले पेटका समस्या बढ्दै गएको जनाउँदै सकेसम्म रोग लाग्नै नदिन र लागिहाले विशेषज्ञको सल्लाहमा उपचार गर्न आग्रह गरे ।

सहकारीका ज्येष्ठ सदस्य मोतिराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अधयक्ष दिलीप शर्माले पनि बोलेका थिए । १३ वर्षअघि स्थापना भएको युआरएल गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब हो । प्रदेशको एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युआरएलले स्थापनादेखि नै विभिन्न संघ, संस्थासँग सहकार्य र आफ्नै आयोजनामा निशुल्क रक्त जाँच शिविर गर्दै आएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : मृतक १ हजार ३४१, सम्पर्कविहीन झण्डै ५ हजार

कृष्णभीरमा राजमार्ग अवरुद्ध भएपछि तीन दिनमा ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौं भित्रियो

सम्बन्धित

हैजाविरुद्धको २१ हजार डोज खोप रसुवा पठाइयो

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो

बाढीले औषधि बगाएपछि ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो, बाढीपछि रोगको जोखिम बढेपछि रोकथाम अभियान तीव्र

बाढीपछि चितवनमा भेटिएका शवको पहिचानका लागि ६८ आफन्तको डीएनए नमूना संकलन

भोटेकोसी बाढीमा सम्पर्कविहीनका आफन्तलाई डीएनए नमुना दिन प्राधिकरणको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu