ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोजपुरबाट ९५ वर्षीय पहलमान राईले पहिलो मत खसाले


admin
१४ असार २०७४, बुधबार   ३ : ५८   बजे

भोजपुर, १४ असार । छिनामखु केन्द्रबाट ९५ वर्षीय पहलमान राईले पहिलो मत खसाल्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठका अनुसार राईले आज ट्याम्केमयुङ गाउँपालिकाको छिनामखु मतदान केन्द्रबाट बिहान ठीक ७ बजे पहिलो मत खसाल्नुभएको हो ।
यसैगरी पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेकपा(एमाले)का नेता शेरधन राईले आमचोक गाउँपालिका–३ थिदिङ्खा केन्द्रबाट र पूर्व संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री एवं एमाले नेता कृपाशुर शेर्पाले बोखिम मतदान केन्द्रबाट बिहानै मतदान गर्नुभएको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभासद् सुदन किराँतीले रामप्रसाद राई गाउँपालिका ओख्रे मतदान केन्द्रबाट र एमाले नेत्री एवं सांसद जयन्ती राईले अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

बीस वर्षपछि हुन लागेकोे स्थानीय तह निर्वाचनका लागि यहाँका सबै  केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । सिमसिम पानी परे पनि मतदाता उत्साहपूर्वक सहभागी भएको सम्बन्धित केन्द्रका निर्वाचन अधिकृतले जानकारी दिनुभयो । नौ स्थानीय तह रहेको भोजपुरमा एक लाख पाँच हजार पाँच सय ५३ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group