ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशील कोइराला फाउन्डेसनलाई एनआरएनको सहयोग


admin
३१ बैशाख २०७५, सोमबार   ६ : ४२   बजे

काठमाडौँ, ३१ वैशाख। शिक्षा, स्वास्थ्य, खेलकूदलगायत क्षेत्रमा अभियान सञ्चालन गर्नका लागि सुशील कोइराला मेमोरियल फाउन्डेसनलाई गैरआवासीय नेपाली संघले सहयोग गर्ने भएको छ ।

अमेरिका भ्रमणमा रहनुभएका फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला र संघका अध्यक्ष भवन भट्टले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

अभियान सञ्चालनका लागि संघले आर्थिक सहयोग गर्नेछ । २०७२ साल माघ २५ गते कोइरालाको निधन भएपछि विसं २०७३ असोज २३ गते फाउन्डेसनको स्थापना भएको हो ।

नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको नाममा स्थापना भएको फÞाउन्डेशनका बारेमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा छलफल कार्यक्रम पनि सम्पन्न भयो ।

कार्यक्रमको आयोजना संघको मेरिल्याण्ड शाखाले गरेको हो । पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा संरक्षक रहेको उक्त फाउन्डेसनमा महामन्त्री डा शशांक कोइराला अध्यक्ष हुनुहुन्छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष जेदु पोखरेलले स्व. कोइराला गणतान्त्रिक नेपालको संविधानका पिता हुनुभएकाले उहाँलाई राष्ट्रले नै राष्ट्रिय महत्वका प्रधानमन्त्रीको स्थान दिनुपर्ने बताउनुभयो ।

सदस्यसचिव कोइरालाले राजनीतिक नभई सामाजिक विकासका लागि फÞाउन्डेशन स्थापना भएको जानकारी दिनुभयो ।

फाउन्डेसनका संस्थापक सदस्य एवं पूर्वराजदूत डा दीनेश भट्टराईले संस्थाको उद्देश्य राजनीति नभई समाज सेवा भएको बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका संस्थापक उपाध्यक्ष तथा वरिष्ठ समाजसेवी डा श्याम कार्की, वानाका अध्यक्ष अनु वन्त, म्याग्दी समाजका अध्यक्ष अमर छन्त्याल, सामाजिक अभियन्ता कृष्ण घिमिरे, डा विशाल भण्डारी, वानाका पूर्वअध्यक्ष विजय श्रेष्ठ, सतिस चापागाईँ, जनसम्पर्क समिति मेरिल्याण्ड शाखाका पूर्वअध्यक्ष रामचन्द्र अधिकारी तथा सुवास घिमिरे महासमिति सदस्य चित्रा केसी र नेपाल जनसम्पर्क समितिका पूर्वसंयोजक तथा महासमिति सदस्य विष्णु सुवेदीलगायतले स्व कोइरालाले पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group