ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योग वाणिज्य संघ कार्यसमितिलाई कारबाही गर्न माग


admin
४ जेष्ठ २०७५, शुक्रबार   ४ : १९   बजे

लहान, ४ जेठ । सिरहाको लहानका उद्योगी व्यापारीले जिल्ला उद्योग वाणिज्य संघ कार्यसमितिलाई कारबाही गर्न माग गरेका छन् ।

उद्योगी व्यवसायीले इलाका प्रशासन कार्यलय लहानमा निवेदन दर्ता गराएका छन् । सोनाली जेनरल स्टोरका सञ्चालक रामऔतार शर्मा, मुन्ना कपडा पसलका सञ्चालक रियासत लिमि र न्यू कृष्णा हार्डवेयरका सञ्चालक अजयकुमार चौधरीले संयुक्त रुपमा इलाका प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।

संघका अध्यक्ष सुनिलकुमार महतो सहितका पदाधिकारीले पदीय लोभ लालचमा परी आर्थिक हिनामिना गरेको आरोप लगाउँदै उक्त कार्य समितिलाई पदमुक्त गरी आर्थिक कारोबार समेत बन्द गर्न माग गरिएको छ । संघको विधान २०६७ को परिक्षेद ४ को दफा १६(२) अनुसार कार्यसमितिको कार्यकाल तीन वर्ष रहेपनि गत २०६८ साल पुस २८ गते सम्पन्न साधारणसभाबाट निर्वाचित संघका अध्यक्ष महतो लगायतका कार्यसमितिका पदाधिकारीको पदावधि सकिए पनि साधारणसभा नगरी आफ्नो म्याद आफै बढाउँदै आएको आरोप लगाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँं, जिल्ला प्रशासन कार्यलय सिरहा र लहान नगरपालिकाको कार्यलयलाई बोधार्थसहित दर्ता गराइएको उक्त निवेदनमा नेपाल उद्योग वाणिज्य संघको रोहवरमा वा इलाका प्रशासनको अध्यक्षतामा साधारणसभा बोलाई नयाँ कार्यसमितिको गठन गराउनतर्फ आवश्यक कारबाही गरिदिन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group