ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीमाथि जनप्रतिनिधीको दुव्र्यवहार बढ्दो, प्रदेश साँसदले कार्यकक्षमै थुने कर्मचारी


एबीसी न्यूज
४ जेष्ठ २०७५, शुक्रबार   ७ : ०९   बजे

सर्लाही, ४ जेठ । सर्लाहीको कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिनकुमार श्रीवास्तव माथी दुव्र्यवहार भएको छ।
विहीवार कार्यालयमा काम गररे बसिरहेका श्रीवास्तवलाई सर्लाही क्षेत्र नम्बर ३ प्रदेश ख का प्रदेश सभा सासद संजयकुमार यादबले कार्यकक्षमा थुनेर दुव्र्यवहार गरेका हुन।

प्रदेश संसद् यादबले आफ्नो घर भएको नगरपालिकाको १० नम्बर वाडामा कुनै राम्रो विकास योजना नपारेको भन्दै कार्यकक्षमा थुनेर बिना टिप्पणी योजना पास समेत गर्न प्रशासकीय अधिकृतलाई लगाएको कर्मचारीहरुले बताएका छन।

प्रदेश सभा सदस्य यादवले दुव्र्यवहार गरेपछि कर्मचारीहरुले आज सम्पूर्ण काम ठप्प पर्दै नगरपालिकामा तालाबन्दी गरेकाछन। प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले अब नगरपालिका बसेर काम गर्न समस्या परेकोले सरकारले सुरक्षाको राम्रो ब्यवस्था नगरे सम्म काम गर्न नसक्ने बताउनुभयो ।

कर्मचारीहरुले प्रदेश सभा संसद यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म नगरपालिकाको कुनै काम नगर्ने भन्दै कार्यालयको साँचो मेयर कौशलकिशोर यादवलाई बुझाएका छन। जनप्रतिनिधिहरुले यसरी पटकपटक कर्मचारीहरु माथि दुव्र्यवहार गरेकाले यस्तो कामको निन्दा गर्दै शुक्रबार बाट सर्लाहीका २० वटै स्थानीय तहमा तीन दिनका लागि काम ठप्प पारेको र्स्थानीय तह कर्मचारी संघका सर्लाही अध्यक्ष चित्रबहादुर बिकले बताउनुभयो । उनीहरुले दुव्र्यवहार गर्ने संसद यादवलाई कार्वाही गर्नु पर्ने, राष्ट्रसेवक कर्मचारीहरु माथि हुने ज्यादतीको अन्त्य गरिनु पर्ने,कर्मचारीलाई सौहार्दपूर्ण वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नु पर्ने माग गरेका छन।

त्यस्तै कर्मचारीहरुको संघर्षको कार्यक्रममा शिक्षकहरुले पनि समर्थन गरेका छन् ।यस अघि ्मलंगवा नगरपालिकाका वरिष्ठ ईन्जिनियर राजकपुर महतोलाई वडा अध्यक्षहरुले कुटपिट गरेका थिए । त्यसैगरी नै हरिपुर नगरपालिका कार्यकारी अधिकृत यादव सापकोटालाई पनि नगरपालिका मेयर ममुरुदिन मंसुरले जबर्जस्ती योजनाको रकम भुक्तानी गर्न लगाएपछि उहाँले नगरपालिकाको काम छाडेर मन्त्रालयमा हाजिर हुन पुग्नुभएको छ। मेयर मंसुरले कार्यकर्तालाई बाड्न बिना योजना २७ लाख रुपैयाँ निकासा गरेको र अन्य योजनाहरुमा पनि लागत अनुमान बिना जथाभावी भुक्तानी गर्न थालेपछि मेयर र कार्यकारी बिच बिच विवाद बढेको कर्मचारीहरूले बताएका छन। जनप्रतिनिधिहरुले स्थानीय सरकार संचालन ऐनको बारेमा राम्रोसँग अध्यन नगरेकाले पनि यस्तो समस्या आउने गरेको कर्मचारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump Family Subpoena Fight Escalates in $10 Billion Defamation Case

Former Pinochet Agent Released From US Custody Despite Role in Political Assassination

Dozens Kidnapped in Nigerian Village Attacks

US Deportees Arrive in Liberia Amid Questions of Sovereignty and Legal Status

Sweden School Attack Victim Identified As 17-Year-Old Girl

Report Details How Left Can Win Back Working-Class Voters

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu