ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् सेवा विस्तारले जीउ धन बचाउन सजिलो


एबीसी न्यूज
५ जेष्ठ २०७५, शनिबार   ३ : ०१   बजे

 

 

कञ्चनपुर, ५ जेठ।  वर्षौदेखि टुकीको सहारामा उज्यालो गर्दै आएका कञ्चनपुरको लालझाडी गाउँपालिका– ६ चानदेउका तीन दर्जन बढी परिवारले विद्युत् सेवा पाएका छन् ।

जनप्रतिनिधि आएपछि गाउँमा पहिलो पटक विद्युत् सेवा विस्तार भएको हो । विद्युत् सेवा विस्तारका लागि गाउँपालिकाले विद्युत् पोल खरिद, तार जडान र ट्रान्सफर्मर राख्नका लागि  दुई लाख ९० हजार बजेट प्रदान गरेपछि गाउँमा विद्युत् पुगेको छ ।

गाउँपालिकाले प्रदान गरेको रकमले नपुगेपछि स्थानीय बासिन्दाले घर÷घरबाट चन्दा संकलन गरी रु ७० हजार जम्मा गरी विद्युत् विस्तारमा खर्चेका छन् । वर्षौदेखि विद्युत् सेवा विस्तारका लागि गाउँपालिकादेखि जिल्ला सदरमुकामसम्म पुग्यौं तर कसैले पनि कुरा सुनेनन् स्थानीय हर्कनारायण जोशीले भन्नुभयो, “स्थानीय तहको चुनावमार्फत चुनिएर आएका जनप्रतिनिधिले विद्युत् सेवा विस्तारलाई पहिलो प्राथमिकतमा राखी बजेट उपलब्ध गराएपछि विद्युत्को सेवा पाएका छौं ।”

टुकी बाल्ने ठाउँमा विद्युत्का बल्व बाल्न पाउँदा विगतको जस्तो मट्टितेल खरिद गरिनुपर्ने अवस्था हटेको छ स्थानीय अर्जुन बोहराले भन्नुभयो, “रातिका बेला बालबालिकाले टुकिको सहारामा पढन बस्दा खोकी लाग्ने र स्वाशप्रश्वासको समस्या थियो । अब त्यो समस्या हटेर गएको छ ।”

विद्युतबाट घर उज्यालो भएकै छ उहाँले भन्नुभयो, “खेतमा सिँचाइका लागि मोटर जडान गरेका छौँं । जंगलबाट आउने जंगली हात्तीको झुण्ड भगाउनसमेत विद्युत् आएपछि निकै सहज भएको छ ।”

उज्यालो देखेपछि हात्ती बस्तीमा नछिर्ने र टाढैबाट हात्ती आउन थालेको देखिने भएकाले जीउ धन बचाउन सजिलो भएको मानबहादुर चौधरीले बताउनुभयो । अझै दश परिवारसम्म विद्युत्को सेवा नपुगेकाले त्यसका लागि पहल गरिनुपर्ने स्थानीयवासी बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group