ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहिद पत्नीलाई जागिर


admin
९ जेष्ठ २०७५, बुधबार   ७ : २२   बजे

सप्तरी, ९ जेठ । मधेश आन्दोलनका क्रममा सहिद भएका नागेश्वर कुमार यादवका पत्नीलाई सप्तरीको रुपनी गाउँपालिकाले सामाजिक परिचालकको रुपमा नियुक्ती दिएको छ । मधेश आन्दोलनका कुनै पनि सहिदका परिवारलाई जागिर दिइएको सप्तरीमा सम्भवत यो पहिलो हो ।

सहिद यादवकी पत्नी सुष्मा कुमारी यादवलाई रुपनी गाउँपालिकामा सामाजिक परिचालकको रुपमा नियुक्त गरिएको उक्त गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।

सुष्मालाई प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापाद्वारा हस्ताक्षरित नियुक्ति पत्र मंगलबार गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनीदेबी सरदार र प्रशासीय अधिकृत थापाले संयुक्त रुपमा सुष्मालाई हस्तान्तरण गरे ।

२०७२ साल मंसिर ५ र ६ गते तत्कालिन मधेशी मोर्चा सप्तरीले “चलु राजमार्ग भरु राजमार्गको आयोजना गरेको बेला जिल्लाको रुपनीमा प्रहरीले चलाएको गोली लागि जमुनी मधेपुरा ९ का २७ वर्षिय नागेश्वर यादवको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै भारदहमा प्रहरीको गोली लागि जिल्लाको डाढा गाविस बलिया बथनाहा १ का १४ वर्षिय बिरेन्द्र रामको मृत्यु समेत भएको थियो ।

सोही मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका सप्तरीका राजिव राउत, रामकृष्ण राउत, बिरेन्द्र कुमार राम र दिलिप कुमार साहको मृत्यु भएको थियो ।

नियुक्ती पत्र-

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group