ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

’ट्र्यापमा परेको’ भन्ने अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण- साँसद झाँक्री


admin
१७ जेष्ठ २०७५, बिहिबार   ३ : ३५   बजे

काठमाडौं, १७ जेठ । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद टेकबहादुर बस्नेतले बजेटले सहिद परिवारलाई वेवास्ता गरेको भन्दै आपत्ती जनाउनुभएको छ ।

प्रतिनिधीसभाको बिहीबारको बैठकमा बजेटको छलफलमा भाग लिदै उहाले जनतालाई आश्वासन गरेका बिषय बजेटमा नसमेटिएको भन्दै आपत्ती जनाउनुभएको हो । उहाले दवावका आधारमा अहिलेको बजेट आएको टिप्पणी पनि गर्नुभयो ।

जनप्रतिनिधीको बिश्वास पनि बजेटले समेट्न नसकेको भन्र्दै उहाले समानुपातीक प्रतिनिधीहरुलाई वेवास्ता गरेको बताउनुभयो । बजेट करमुखी भएको र उत्पादकमूखि नभएको , बजेटले पुरानै राष्ट्रिय गौरवको धरातलमा टेकेर आएका कारण बजेटमा नयापन नदेखिएको उहाको भनाई छ ।

बैठकमा साँसद रामकुमारी झाक्रीले पदमा बस्ने व्यक्तिले आफुले गरेको कामको जिम्मेवारी लिन अर्थमन्त्रीलाई सुझाव दिनुभयो । अर्थमन्त्रीले आफु ’ट्र्यापमा परेको’ भनेर दिएको अभिब्यक्तिलाई साँसद झाँक्रीले गैरजिम्मेवारपूर्ण भएको बताउनुभएको हो । उहाले संसदीय क्षेत्रका लागि साँसदले बजेट पाउनु पर्ने माग सबै साँसदको नभएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu