ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ किलो सुन तस्करलाई बचाउन खोज्ने सांसद संंग मागियो स्पष्टिकरण


एबीसी न्यूज
१८ जेष्ठ २०७५, शुक्रबार   ८ : २८   बजे
Rich food

मोरङ, १८ जेठ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणसँग जोडिएको मुद्दाको प्रतिवादीको पक्षमा बहस गर्न प्रदेश सांसद अप्ठेरोमा परेका छन् । एक नम्बर प्रदेश सभा सांसद लिलावल्लभ अधिकारीको विषयमा पार्टीभित्रैबाट कडा आलोचना हुन थालेपछि नेकपा संसदीय दलले स्पष्टिकरण सोधेको हो ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले अधिकारीलाई विहीबार लिखित स्पष्टिकरण दिन निर्देशन दिएका छन् । अधिकारीले सुन तस्करीमा जोडिएका निलम्बित प्रहरीका सई बालकृष्ण सञ्जेलको पक्षमा बहस गरेका थिए । गम्भीर प्रकृतिको अपराधमा अभियुक्तको पक्षमा बहस गरेपछि अधिकारीले गलत गरेको भन्दै सत्तापक्ष सांसद र मन्त्रीको असन्तुष्टी थियो ।

विहीबार बसेको संसदीय दलको बैठकमा अधिकारीले बहस गरेको बिषय चर्को रुपमा उठाइएको थियो । पार्टीका सांसदहरुले प्रश्न उठाएपछि स्पष्टिकरण सोध्ने निर्णय भएको उप नेता टंक आङ्बोहाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्प नै छैन: प्रदीप ज्ञवाली

सम्बन्धित

नागरिकको ढाड सेक्ने करविरुद्ध देशव्यापी अभियान चलाउँछौँ : कुलमान घिसिङ

आँधी ‘नारा’ हङकङतर्फ नजिकिँदै, मंगलबार वा बुधबार चेतावनी संकेत जारी हुन सक्ने

राजदूतको पद नै गलत उल्लेख : श्रम मन्त्रालयको विज्ञप्तिमा गम्भीर त्रुटि

लोहाजोर खोलामा पौडी खेल्ने क्रममा १२ वर्षीय बालकको डुबेर मृत्यु

प्रविधिजन्य र आर्थिक अपराध नियन्त्रण प्रहरीको प्राथमिकतामा : आईजीपी कार्की

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने आरोपमा दुई जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu