ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरा काटेको आरोपमा ५ जना जेल चलान


admin
१८ जेष्ठ २०७५, शुक्रबार   ४ : ११   बजे

चितवन, १८ जेठ । पूर्वी चितवनको कालिका नगरपालिका ६ का किसानहरुको केरा काटेको आरोपमा ५ जना जेल चलान भएका छन् ।

बैशाख १७ गते राती १२ जना किसानहरुको केराको विरुवा काटेको आरोपमा पक्राउ परेका ५ जना नै कारागार चलान भएका हुन् ।

केरा काटेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर ६ का अर्जुन गहतराज , कालिका १ का मनिष बहादुर गुरुङ्ग , कालिका ३ का सुजन लोपचन , कालिका ३ कै गोपाल परियार र कालिका ५ का उमेश माझीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई सार्वजनिक कसुर तथा सजाय ऐन अन्तर्गतको मुद्धा दर्ता गरि अनुसन्धान गरेको र फैसलाको लागी जिल्ला प्रशासन कार्यालय चितवनमा पठाइएकोमा जनही २ लाख २५ हजार धरौटी माग भएको इलाका प्रहरी कार्यालय टाडीका प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

माग गरेको धरौटी रकम बुझाउन नसक्दा मंगलबार ५ जना नै जिल्ला करागार भरतपुर चलान भएका हुन् । केरा फडानी हुँदा १५ लाख ४७ हजार रुपैयाँ बराबरको क्षती भएको किसानहरुले दावी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu