ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीकै गाडी भएपनि छोड्दिन – मन्त्री बस्नेत


एबीसी न्यूज
२२ जेष्ठ २०७५, मंगलबार   ८ : ३९   बजे
Home Minister Shakti Bahadur Basnet addresses the Parliament meeting, on Friday, July 8, 2016. Photo: RSS

काठमाडौं,२२ जेठ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदुषित गाडीहरूलाई हटाएरै छोड्ने उद्घोष गरेका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,‘मंगलवारबाटै स्वच्छ वातावरण महाअभियान सुरु हुन्छ, हामी कार्यान्वयन गरेरै छाड्छौं, प्रदुषित गाडीहरू मन्त्रीहरू वा प्रधानमन्त्री जोसुकैको भए पनि छोड्दिन।’

साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले भोलिबाट ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ सञ्चालन गर्ने बताएका छन्।
उनले धुलो र धूँवाबाट प्रताडित जनतालाई मुक्ति दिलाउनको लागि आफूहरूले फोहोर व्यवस्थापन र सरसफाइ, प्रदुषण नियन्त्रण, हरियाली प्रर्वद्धन र स्वच्छ वातावरण बनाउन उक्त महाअभियान सञ्चालन गर्न लागेको जनाए ।

उनले विश्व वातावरण दिवसको अवसर पारेर आज उक्त महाअभियानको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने समेत जानकारी दिए ।  विकासको लागि आफ्नो मन्त्रालय बाधक नबन्ने उनको भनाइ छ । उनले भने,‘हामी विकासको बाधक बन्दैनौं, तर वातावरणमैत्री विकास हुनुपर्छ, यसको लागि विभिन्न मन्त्रालयहरूसँग छलफल गरिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group