ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिबन्धित भारतीय नोटसहित २ जना पक्राउ


एबीसी न्यूज
२३ जेष्ठ २०७५, बुधबार   १२ : १५   बजे

काठमाडौँ, २३ जेठ । नेपालमा प्रतिबन्धित भारतीय नोटसहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित शंकराचार्य गेटमा चेकजाँचका क्रममा रक्सौलबाट बिरगंज तर्फ आईरहेको ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा ३१ लाख ८० हजार प्रतिबन्धित भारतीय नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्ला कलैयाका चितरंजन प्रसाद र भारत विहार जिल्ला पुर्वी चम्पारणका रोहित केशरी छन् । मंगलबार पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

भारत विहार जिल्ला पुर्वी चम्पारणका रोहित केशरीले शरीरका विभिन्न भागहरूमा फिटिंङ गरी लुकाई राखेको २७ लाख ८० हजार र सोही मोटरसाइकल पछाडी सवार कलैयाका चितरंजन प्रसादको शरीरबाट ४ लाख बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

भारतीय रुपैयाँ र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कार्यवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुलचोक ललितपुर पुर्‍याइदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group