ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति सुरक्षाको अनुभव बल्ल भयो – स्थानियबासी


एबीसी न्यूज
६ असार २०७५, बुधबार   ६ : ५८   बजे

चितवन, ६ असार । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घट्नामा संलग्न छ जना भन्दा बढीलाई पक्राउ गरेको छ ।
प्रक्राउ परेका मध्य प्रहरीले समाजमा विकृती फैलाउने र गैरकानुनी गतिविधिमा संलग्न रहेकोे आरोपमा लागूऔषध ओसारपसारमा संलग्न एक युवक सहित पाँच जनालाई कार्वाहीको प्रक्रियालाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुशील सिंह राठौरले बताए ।

प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई समेत पक्राउ गरेको जनाएको हो । लागू औषध सहित पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वर्डा नम्बर ७ तेह्रसाल चोकबस्ने बर्ष ३३ को मनिश गुरुङ्ग रहेका छन् ।
प्रहरीले उनको साथबाट डाइजेपाम ३० एम्पुल , ब्युपिनफिर्न ३० एम्पुल र फेनारगन ३० एम्पुलसहित मंगलबार दिउँसो ४ बजे पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई लागूऔषध (नियन्त्रण ऐन ) २०३३ अन्तर्गत मुद्दा दर्ता गरी कार्वाही प्रक्रियालाई अगाडि बढाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

साथै, समाजलाई सुन्दर एवं शान्त बनाउने उद्देश्यले ( थ्रि एस अप्रेशन ) बाट खटिएको प्रहरीको विशेष टोलीले मोबाईल पसल सञ्चालनमा ल्याई समाजलाई बिकृती बनाउने उद्देश्यका साथ अश्लील भिडियो हाली समाजलाई तंरगीत पार्ने दुई जना लाई समेत पक्राउ गरेको राठौर बताउनुहुन्छ ।

यस्तै, सोही टोलीबाट खटिएको प्रहरीको बिशेष टोलीले केटी मिलाइदिने र उक्त केटी सित बस्ने भए एक रातको दस हजार रुपैयाँ पर्छ भन्दै रकम असुल्ने बर्ष ३७ को एक महिलासहित दुई पुरुषलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार यसरी पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २४ को राजकुमार चौधरी र सोही ठाउँमा बस्ने बर्ष १९ को डेविट सिलवाल रहेका छन् । चितवनमा एसपी राठौरले कार्यभार सम्हालेपछी शान्ति सुरक्षाको अनुभव भएको स्थानिबासी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group