ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध


एबीसी न्यूज
७ असार २०७५, बिहिबार   ६ : ३८   बजे

छेन्दु, सचुआन, ७ असार ।  चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी सरकारको रणनीतिक योजना र कार्यक्रम कार्यान्वयनमा आम सञ्चार माध्यमको ठूलो भूमिका रहने बताउनुभएको छ ।

सिचुआन प्रान्तको विदेश विभाग कार्यालयद्वारा नेपाली पत्रकारका लागि आयोजित तालीम र अनुभव आदान प्रदान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आदिवासी तथा पछि परेका समुदायको जीवनस्तर उकास्न घोषणा गरिएका कार्यक्रमलाई सफल बनाउन सञ्चार क्षेत्रले हरतरहले सहयोग पु¥याउनुपर्छ भन्नुभयो ।

उक्त प्रान्तका गरिवी निवारण र अध्यागमन ब्युरोका उपप्रमुख लुओ युले प्राकृतिक स्रोत साधनको समुचित प्रयोग र ऐतिहासिक धरोहरको संरक्षण नै विकास र समृद्धिको आधार हो भन्नुभयो ।

चीनको विदेश मन्त्रालयको आन्तरिक सुरक्षा विभागका कन्सुलर झिङओ मिङले नेपाल र चीन निकै घनिष्ठ र असल सम्बन्ध रहेको छिमेकी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले चीनको स्वसासित क्षेत्र तिब्बतको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिएको छ, जुन कार्यका लागि चीनले सधंै यसको प्रशंसा गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध अघि बढाउन कोशेढुङ्गा सावित हुने कन्सुलर झिओङ मिङले उल्लेख गर्नुभयो ।

काठमाडौँसँग भगिनी सम्बन्ध रहेको चीनको बेइजिङ र सांघाइपछिको ठूलो विमानस्थल रहेको छेन्दुले पछिल्लो समय पूर्वाधार निर्माण र सूचना प्रविधिको विकासमा जोड दिएको छ । १३ दिने उक्त तालीममा १५ जना नेपाली पत्रकार सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group