ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशमै रोजगारी र समान शिक्षामा जोड


bhawani desk
८ असार २०७५, शुक्रबार   ४ : ५७   बजे

काठमाडौँ, ८ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरुले स्वदेशमै रोजगार र समान शिक्षाको व्यवस्था हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।

बैठकमा विनियोजन विधेयकअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या र रक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

सांसद देवप्रसाद तिमिल्सना र सांसद नरमाया ढकालले राज्यले गरिबीको रेखामुनि रहेका व्यक्तिलाई रोजगार तथा शिक्षाको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद कृष्णभक्त पोखरेलले अदक्ष कामदारले विदेशमा पठाउँदा जोखिम बढेको भन्दै बिना सीप विदेशमा कुनै पनि कामदारलाई पठाउन नहुनेमा जोड दिनुभयो ।

सांसद यज्ञबहादुर सुनुवारले स्वास्थ्य र शिक्षामा जनताको नैसर्गिक अधिकार भएकाले यसमा सरकारले उचित व्यवस्थापन गरी उचित रकमको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरु घनश्याम खतिवडा, दिव्यमणिराज भण्डारी, गणेशसिंह ठगुन्ना, मीरादेवी जैरीे, मैनाकुमारी भण्डारी, चन्द्रकान्त चौधरीले शिक्षा र स्वास्थ्य मानिसको जीवनको अत्यन्तै महत्वपूर्ण पाटो भएको हुँदा नागरिकको आधारभूत शिक्षा र स्वास्थ्यमा गरीब जनताको पहुँच पु¥याउने विषयलाई प्राथमिकताका साथ बजेटमा राख्नुपर्ने धारणा राख्नुभएको थियो ।

बैठकमा सांसद पवित्रा निरौला खरेल, सूर्यप्रसाद पाठक, सांसद सुजिता शाक्य, रेखाकुमारी झा, गजेन्द्रबहादुर महतलगायतले बजेट विनियोजन सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १० गते दिउँसो २ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group