ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीबाट तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन


एबीसी न्यूज
९ असार २०७५, शनिबार   १० : ४८   बजे

बेइजिङ, चीन, ९ असार ।  तिब्बत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत स्वायत्त सरकारका प्रमुख छि टाला दिवा भोजमा सरिक हुनुभएको छ ।

तिब्बतस्थित सांग्रिला होटलको लुजी हलमा भएको दिवा भोजको कार्यक्रम सकिएपछि कृषि परियोजना निरीक्षण गर्ने कार्यक्रम छ । आज विहान प्रधानमन्त्री ओलीले तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन गर्नुभएको छ ।

यसअघि बेइजिङ भ्रमण पुरा गरी हिजो दिउसो ल्हासा पुग्नुभएका प्रधानमन्त्री ओली र छिटालाबीच ल्हासास्थित तिब्बत इन्टरकन्टिनेन्टल होटलमा आधाघण्टा भेटवार्ता भएको थियो । भेटमा छि टालाले नेपालले लिएको एक चीन नीतिको प्रसंशा गर्नुभएको थियो । छि टालाले नेपाल र तिब्बतबीचको दुईपक्षीय सम्बन्धलाई अझ बढाउने धारणा समेत राख्नुभयो ।

बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गत रहेर नेपाललाई सबैप्रकारको सहयोग गर्ने पनि उहांले बताउनुभयो । नेपालका कम्युनिष्ट पार्टीहरु एकता भएकोमा खुशी व्यक्त गर्दै उहांले स्थिर नेपालको विकासका लागि हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group