ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिकमको खस्किदो व्यवस्थापनको कारण कर्मचारीहरुनै आन्दोलित


एबीसी न्यूज
२६ असार २०७५, मंगलबार   ६ : ०९   बजे

काठमाडौं, २६ असार । नेपाल टेलिकमको खस्किदो व्यवस्थापनको कारण टेलिकमका कर्मचारी आन्दोलित भएका छन ।
नेपाल टेलिकम वर्कर्स युनियनले पत्रकार सम्मेलन गरी काठमाडौ र पोखराबाट सुरु भएको फोर जी सेवा बिस्तारमा आपुर्तिकर्तालाई दोष देखाएर पन्छिरहेको बताएका हुन् ।

यस्तै एडिएसएलको बिकल्पमा ल्याइएको एफ,टि,टि,एच सेवा बिस्तारमा ढिलाई भएको, आवश्यक समान समयमा खरिद नगरिएको, खरिद भएको समानहरु समेत जडान नभएको लगायतका कारण टेलिकम खस्कदो गतिमा रहेको भन्दै कर्मचारीहरु व्यवस्थापनसंग आक्रोसित भएका हुन् ।

कर्मचारीहरुले चालु आर्थिक वर्षमा एक लाख एफ,टि,टि,एच बिस्तारको लक्ष्य राखिएकोमा ५ प्रतिशत मात्र लक्ष्य पुरा गरिनुले व्यवस्थापन पक्ष असक्षम भएको बताएका छन् । टेलिकमको सञ्चालक समिति तथा व्यवस्थापनको उदासिनताका कारण संस्था समृद्धिको बाधक भएको युनियन अध्यक्ष राजेन्द्र दाहालले बताउनुभयो ।

कम्पनीबाट बिस्तारित सेवाहरुलाई चुस्त दुरुस्त रुपमा उपभोक्तामाझ पु¥याउन नसक्नुमा व्यवस्थापन कमजोर रहेको आरोप उहांको छ ।
यस्तै टेलिकममा ज्यालादारी, करार र श्रमिक अपूर्तिकर्ता मार्फत काम गर्ने श्रमिकमाथि उत्पादकत्व बढाउने बहानामा श्रम शोषण समेत हुने गरेको अध्यक्ष दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

ओलीविरुद्ध बोल्ने आफ्नै नेतामाथि सूर्य थापाको प्रश्न : ‘सरकारविरुद्ध होइन, अध्यक्षविरुद्ध किन अभियान ?’

सम्बन्धित

जेनजी आन्दोलनमा लुटिएको ‘सट गन’सहित दमकबाट युवक पक्राउ

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

कमलेश अग्रवालको टिप्पणी : ‘राम्रो कानुन बन्छ, तर कार्यान्वयनमा कर्मचारीतन्त्रले मर्म नै मारिदिन्छ’

नागरिकको ढाड सेक्ने करविरुद्ध देशव्यापी अभियान चलाउँछौँ : कुलमान घिसिङ

आँधी ‘नारा’ हङकङतर्फ नजिकिँदै, मंगलबार वा बुधबार चेतावनी संकेत जारी हुन सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu