ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्वेतालाई बिहे रहर !


एबीसी न्यूज
२८ असार २०७५, बिहिबार   ७ : ०८   बजे

काठमाडौं,  । श्वेता खड्कामा आएको परिवर्तन सामाजिक सञ्जालको टाइम लाइनमा हेर्दा थाहा हुन्छ । लगभग दिनमा दुई चार फोटो पोस्ट हुन्छन् र सोही अनुसारका स्टाटस पनि । जबकि दुई वर्षअघि श्वेता फेसबुकमा निस्क्रिय जस्तै थिइन् । मान्छे परिवर्तन हुन पाउन्न भन्ने होइन । श्वेतामा पनि परिवर्तन आएको छ, ठूलो कुरा होइन तर यतिबेला श्वेता आफ्नै वचनमा फँसेको अड्कल सुरु भएको छ ।

पति श्रीकृष्ण श्रेष्ठको मृत्युलगत्तै श्वेताले आफूले जिन्दगीभर बिहे नगर्ने घोषणा गरेकी थिइन् । अहिले श्वेतालाई त्यही घोषणा भारी भएजस्तो लागेको छ ।

हालै श्वेताले दिएको एउटा अन्तर्वार्तामा आफूले कहिल्यै त्यस्तो नभनेको र अरु कसैले यत्तिकै भनिदिएको बताएकी छन् ।

यति मात्र होइन, उनले विभिन्न व्यक्तिको माध्यमबाट बिहेकोे कुरा भनाउन खोजिरहेकी छन् । श्वेताले बिहेकोे कुरा गरिन्÷गरिनन् त्यो आफ्नो ठाउँमा छ तर अहिले आएर यो कुरा उक्काउँदा कतै उनलाई बिहे गर्ने रहर त पलाएन भन्ने शंका उब्जेको छ । मनै भएपछि हाकाहाकीभन्दा भइहाल्छ, लामो बाटो किन हिँडिरहनु ?

-नागरिक(शुक्रबार)बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने

तीन दिनसम्म गुञ्जियो जमल, ‘लोकदोहोरी मेला २०८३’ सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu