ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगर कार्यालय सार्ने क्रममा विवाद हुँदा झडप


bhawani desk
३० असार २०७५, शनिबार   २ : ३७   बजे

बझाङ,३० असार । बझाङ जिल्लाको बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा आज बिवाद भई झडप हुँदा प्रहरी निरिक्षक घाइते भएका छन ।

नगरपालिकाको कार्यालय बुङगल नगरपालिका ४ बिजगडाबाट झापा सार्ने भन्ने बिषयमा बिवाद भई ढुङगा मुढा हुँदा प्रहरी निरिक्षक जनक धामी घाइते भएका हुन ।

नगरपालिकाको कार्यालय सबैलाई पायक पर्ने स्थान बिजगडा नै हो मेयर धन बहादुर बिष्टले हचुवाको भरमा कार्यालय सार्न खोज्दा स्थानियहरुले नगर कार्यालय घेराउ गरेको र प्रहरीले रोक्न खोज्दा झडप भएको नेपाल कम्न्यूष्ट पार्टीका नेता हरि कुँबरले बताए ।

दोहोरो झडप हुँदा स्थानिय बिष्णु कुँबर सहित ४ जना पनि घाइते भएको उनको भनाइ छ । जिल्लाको बुङगल नगरपालिका ले गरेका निर्णय तथा आर्थिक अनियमितता बिरुद्घ स्थानियले पटक पटक जिल्ला प्रशासन कार्यालयमा उजूरी समेत दिएका छन ।

नगर कार्यालय सार्ने क्रममा विवाद भई झडप हुँदा प्रहरी निरिक्षक जनक धामी घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँबरले बताए । घटनाको न्यूनिकरण गर्न प्रहरीका सबै पोष्टहरुबाट झण्डै ५० जना थप प्रहरीहरु घटना स्थल पठाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group