ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट नचाहनेहरु साना त्रुटिलाई खोतलेर जनतामाझ भ्रम सिर्जना गर्दैछन् – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
३१ असार २०७५, आइतबार   ४ : ०४   बजे

काठमाडौं,३१ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्प कमल दाहालले जनयुद्धको नाममा गल्ती जो कोहि पनि कारवाहीको दायरामा आएरै छाड्ने बताउनुभएको छ ।

शहिद विष्णु चौलागाईको १५ औं स्मृति दिवसका अवसरमा सुनापति काठमाडौ संघिय जनसम्पर्क मञ्च–रामेछापले आईतबार काठमाडौमा गरेको कार्यक्रममा दाहालले जनयुद्धमा नाममा गल्ती गर्नेहरु लुकेर बस्न नसक्ने भन्दै कुनै न कुनै दिन कारवाहीको दायमा आउने बताउनु भएको हो ।
दुईजनाको अदालत भन्दा ईतिहासको अदालत बलियो हुने भन्दै उहाले चिहान खोतेलेर अपराधीलाई कठघरामा उभिने जिकिर गर्नुभयो । जनयुद्धमा बेला तत्कालीन माओवादी र राज्यले गरेका गल्तीहरु पनि जतिनै ढाकछोप गरेपनि खोतलखातल भएरै छाड्ने उहाको भनाई छ ।
उहाले जनयुद्धमा भएका ऐतिहासिक घटनालाई सधै स्मरण गरिने समेत बताउनुभयो । त्यस्तै अध्यक्ष दाहालले केहि शासन गर्ने वर्गलाई कम्युनिष्ट एकता मन नपरेको भन्दै साना त्रुटिलाई खोतलेर जनतामाझ भ्रम सिर्जना गर्न खोजेको आरोप पनि लगाउनुभयो । उहाले नेकपालाई एकतावद्ध रुपमा अघि बढाउनका लागी भ्रम चिर्दे आफ्नो उदेश्यतर्फ अघि बढ्ने संकल्प पनि गर्नुभयो ।
अध्यक्ष दाहालले अब जनवर्गीय संगठनको एकता गर्दे जनतामाझ गएर समृद्धिको दिशातर्फ अघि बढिने धारणा पनि राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group