ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा पहिरोले दर्जनौ घर भत्किए, साफे मार्तडी सडक पुर्णरुपमा अबरुद्ध


एबीसी न्यूज
४ श्रावण २०७५, शुक्रबार   ४ : १०   बजे

बाजुरा ४ साउन । बिहिबार राति परेको अबिरल बर्षाले सदरमुकाम मार्तडीमा एक दर्जनौ घर भत्कीएको छ । घर भत्किए पनि मानबिय क्षेती नभएको प्रहरीले बताएको छ । भत्कीएका घरको सामान निकाल्न तथा नेपाली सेना नेपाल प्रहरी र स्थानियहरु उद्दार कार्यमा लागेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले बताएका छन ।

स्थानि काशी प्रसाद जोशी घर राति ३ बजेतिर भत्किएको बताएको छ । राति सुतिरहेका बेला घर भत्किए पनि मानबिय क्षेति भने नभएको प्रहरी नायव उपरीक्षक बोहोराले बताएका छन । घरको अन्य क्षेति बिवरण भने आउन सकेको छैन ।बिहिबार रातिदेखि परेको अबिरल बर्षाले बाजुराको सडक दोस्रो पटक अबरुद्ध भएको छ । पहिरोका कारण बाजुरा सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडक खण्ड अबरुद्ध भएको हो । यस अघि असार ११ गते परेको अबिरल बर्षाले सडक अबरुद्ध भएको थियो । पटक पटक सडक अबरुद्ध हुदा बाजुरा बासीले सास्ती बेहोर्नु परेको स्थानियले बताएका छन ।

बर्षाले बाजुराको ताप्रीसेरन देखि सदरमुकाम सम्मको पिच सडकमा धेरै पहिराहरू आए पछी सडक पुन अबरुद्ध भएको छ । यता जिल्ला प्रशासन कार्यालय बाजुराले सडक खुलाउन स्काईभेटर लगाई सकिएको आजै सडक संचालनमा आउने बताएको छ । जिल्लामा निरन्तर अविरल बर्षाका कारण सांफे मार्तडी सडकका विच विचमा पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सागर बोहराले बताएका छन् । सदरमुकाम मार्तडीसम्म पक्कि सडक बनेको ३ महिना नपुग्दै यसरि सडक छेद विच्छेद भएर विग्रिएपछि सदरमुकाम मार्तडीबाट धनगढी, नेपालगन्ज, महेन्द्रनगर काठमाडौ लगायतका ठाउँमा जाने सवारी साधान र यात्रीहरूलाई समस्या भएको स्थानियले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहम्मद जयन्ती आज, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

आज बस्दै संसदीय समितिका दुई बैठक, पशु रोग नियन्त्रण विधेयक र पुस्तकालय नीतिमाथि छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोहम्मद जयन्ती आज, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

Pennsylvania Reports First Measles Deaths This Year Amid Rising Cases

Judge Blocks Ohio Law Requiring Citizenship Proof for Voter Registration

आज बस्दै संसदीय समितिका दुई बैठक, पशु रोग नियन्त्रण विधेयक र पुस्तकालय नीतिमाथि छलफल

China and US Hold Dialogue Amidst Critical Juncture in Relations

China Imposes Lifetime Accountability for Environmental Damage by Officials

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu