ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ बुँदे माग राख्दै धादिङका ट्रिपर व्यवसायी आन्दोलनमा


एबीसी न्यूज
५ श्रावण २०७५, शनिबार   ७ : २४   बजे

धादिङ, ५ साउन । काठमाडौंमा दिउँसोको समयमा ट्रिपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर व्यवसायीले ११ बुदे माग राख्दै राजमार्गमा प्रदर्शन गरेका छन् ।
काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारको नियम विरुद्ध धादिङका सबै ट्रिपर व्यवसायीले विरोध जनाउँदै आन्दोलनमा उत्रेका हुन ।

उनिहरुले दुर्घटनाको प्रकृति हेरेर मात्र आफुहरु माथि कार्वाही हुनुपर्ने , अनावश्यक दुख दिन नहुने ,सम्पुर्ण क्रियाकलाप र कागज पत्र ठिक हुदाँहुदै पनि चालकलाइ गाली गर्ने अनावश्यक चौकीमा थुन्ने कार्य बन्द हुनु पर्ने , सवारी चलाउन आवस्यक कागज पत्र सहज सुलभ छिटोछरितो दिलाउने ब्यवस्था गरिनु पर्ने , राति मात्र सवारी चलाउनु पर्ने व्यवस्था गलत र अव्यवारिक भएकोले तत्काल खारेज हुनु पर्ने लगाएतको ११ बुदे माग राख्दै शुक्रबार देखि आफ्ना सवारी नचलाएर उनिहरु आन्दोलनमा उत्रेका हुन ।

चालक समाज नेपालले आज ७०० भन्दा बढी टिपर धादिङको जुङेखोलामा नचलाइ राखेर धादिङको जिल्ला प्रशासन प्रमुख भागिरथी पाण्डे र प्रहरी प्रमुख डम्बर बि क सामु ११ बुदे माग बुझाएका छन । टिपरले दिउसोमा दुर्घटना बढाएको भन्दै सरकारले १ गते देखि बेलुकी ८ बजे बाट बिहान ५ बजे सम्म मात्र उपत्यका प्रवेश गर्न पाउने नियम बनाए पछि उनिहरु विभिन्न माग राख्दै आन्दोलित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu