ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यौपानेको ‘स्कूल बेच्ने बालक’ सार्वजनिक


एबीसी न्यूज
५ श्रावण २०७५, शनिबार   ८ : ००   बजे

काठमाडौँ, ५ साउन । प्रारम्भिक बाल मनोविज्ञानको सूक्ष्म अध्ययन गरी लेखिएको पत्रकार दामोदर न्यौपानेको पाँचौँ कृति ‘स्कूल बेच्ने बालक’ सार्वजनिक भएको छ ।

शिखा प्रकाशनले आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा, सञ्चार विज्ञ विनय कसजु, शिक्षा विज्ञ अञ्जु भट्टराई, बाल अधिकारकर्मी गौरव पोखरेल, शिखा प्रकाशनका अध्यक्ष पुष्पराज पौडेल र साढे चार वर्षीय बालक हार्दिक न्यौपानेले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपकुलपति शर्माले बालबालिकाको मनोविज्ञान बुझ्न परिवारका सबैले पुस्तकबाट ज्ञान लिन सक्ने बताउनुभयो । सञ्चारविज्ञ कसजुले नेपाली साहित्यमा अभावका रुपमा रहेको प्रारम्भिक बाल्यकालको जानकारी दिन पुस्तक सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

शिक्षा विज्ञ भट्टराईले प्रसिद्ध शिक्षा–मनोवैज्ञानिक जिन पियाजेले आफ्नै सन्तानमा अध्ययन गरी दर्शनका पुस्तक लेखेजस्तै आभास न्यौपानेको पुस्तकबाट पाइने सुनाउनुभयो ।

पत्रकार न्यौपानेले छोरा हार्दिकको प्रारम्भिक बाल विकासका संवेगात्मक दैनिक गतिविधिको सूक्ष्म अध्ययन गरी पुस्तक लेखिएको जानकारी दिनुभयो । ३६८ पृष्ठको पुस्तकको मूल्य रु ४५० छ । पत्रकार न्यौपानेका यसअघि ‘एम्बुसमा पाँच वर्ष’, ‘कर्म’लगायत चार पुस्तक प्रकाशित छन् । पाँचवटा पुस्तकका लेखक न्यौपानेका चारवटा पुस्तक बाल साहित्यमा आधारित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहम्मद जयन्ती आज, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

आज बस्दै संसदीय समितिका दुई बैठक, पशु रोग नियन्त्रण विधेयक र पुस्तकालय नीतिमाथि छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोहम्मद जयन्ती आज, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

Pennsylvania Reports First Measles Deaths This Year Amid Rising Cases

Judge Blocks Ohio Law Requiring Citizenship Proof for Voter Registration

आज बस्दै संसदीय समितिका दुई बैठक, पशु रोग नियन्त्रण विधेयक र पुस्तकालय नीतिमाथि छलफल

China and US Hold Dialogue Amidst Critical Juncture in Relations

China Imposes Lifetime Accountability for Environmental Damage by Officials

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu