ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिए आफ्नो पदबाट प्रधानले राजीनामा


bhawani desk
६ श्रावण २०७५, आइतबार   ३ : ४५   बजे

काठमाडौं, ६ साउन । नेपाल शारिरीक सुगठन तथा फिटनेश संघका उपाध्यक्षं एवं नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल व्यायाम मन्दिरका अध्यक्ष समेत रहेका नारायण प्रधानले आफ्नो उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

क्लबको विधान बमोजिम क्लबका अध्यक्ष अन्य संस्थाको कार्यकारी पदमा रहन नस्कने भएका कारण नेपाल शारिरीक सुगठनको उपाध्यक्ष पदमा रहिरहन असमर्थ रहेकाले पदबाट राजीनामा दिएको राजीनामा पत्रमा जनाईएको छ ।

प्रधानले क्लबको विधान बमोजिम क्लबका अध्यक्ष अन्य संस्थाको कार्यकारी पदमा रहिरहन बन्देज गरेको र नेपालमा दुई शारिरीक सुगठन संघको अस्तित्व रहेको तथा नेपालको पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायााम मन्दिर सवैलाई समान रुपले स्थान प्रदान गर्दै नेपालमा शारिरीक सुगठनका खेलाडी उत्पादन र खेलको विकास गर्ने उद्धेश्यले स्थापित संस्था रहेकोले कुनै पनि संघमा बसिरहनु आफ्नो नैतिकताले नदिएका कारण पदबाट राजीनामा दिएको बताए ।

प्रधानले पदबाट दिएको राजीनामा संघले स्विकृत गरेको प्रधानले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group