ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुद्दाको फैसाल बढेपनि चाप घटन सकेन


abc tv news
८ श्रावण २०७५, मंगलबार   ११ : २०   बजे

धादिङ, ८ साउन । जिल्ला अदालतमा विगतको तुलनामा मुद्दाको संख्या र फैसला संख्या बढे पनि चाप घट्न सकेको छैन ।

मुद्दा बढेसंगै फैसला गर्ने दर बढेको भएपनि चापलाई नियन्त्रण गर्न नसकीएको जिल्ला अदालतले जनाएको छ ।

दुई वर्ष नाघेका कुनै पनि मुद्दा फैसला हुन बांकी नरहेको जिल्ला न्यायाधीश उमेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार आव २०७४-७५ मा एक हजार ७० थान मुद्दा रहेकोमा ७८९ थान मुद्दा फैसला भयो भने ०७३-७४ मा ८६० थान मुद्दामध्ये ४२७ थान मुद्दा फैसला भएको छ ।

विसं ०७२÷७३ मा ८८७ थान मुद्दामध्ये ६०३ थान र ०७१-७२ मा ६५८ थानमध्ये ४०० मुद्दाको फैसला भएको हो । मुद्दाको संख्या बढ्दै गएकाले व्यवस्थापनमा चाप परेको हो ।

आव ०७४-७५ मा ६२९ मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा १२५ प्रतिशत बढी अर्थात् ७८९ थान मुद्दा फैसला गर्न सफल भएको कोइरालाले राससलाई जानकारी दिनुभयो । अदालतमा भएका मुद्दामध्ये ६० प्रतिशत फैसला गर्ने लक्ष्य भए पनि ७४ प्रतिशत मुद्दा फैसला भई लक्ष्यको तुलनामा बढी मुद्दा फैसला भएको हो ।

यस आवमा मुद्दा परेकै दिन बालविवाहसम्बन्धी मुद्दाको फैसला भएको थियो । गत वर्षको तुलनामा जिल्ला अदालतमा लगत रहेका मुद्दामध्ये ०७३-७४ मा ४९ दशमलव ६५ प्रतिशत फैसला भएकोमा यस वर्ष अदालतको मुद्दाको लगत अनुसार ७४ प्रतिशत मुद्दा फैसला भएको हो । यस वर्ष मुद्दाको संख्यासमेत बढेको सम्बन्धबिच्छेदको मुद्दा बढी रहेको जिल्ला न्यायाधीश कोइरालाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu