ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफुनै लुटिए, आफुनै पक्राउ परे


एबीसी न्यूज
१० श्रावण २०७५, बिहिबार   १ : २७   बजे
Rich food

काठमाडौं,१० साउन । एक किलो सुन हात पार्नेे लोभमा एक व्यक्तिले आफू लुटिएको नाटक गरेको खुलेको छ । प्रहरीले आफू लुटिएको भनेर खबर गर्ने खड्गबहादुर सुनुवारसहित सहयोगी ५ जनालार्इ पक्राउ गरेसँगै उनीहरूको नाटकको पर्दाफास भएको हो ।

बुधबार साँझ साढे ६ बजे प्रहरी कन्ट्रोल १०० मा एउटा फान आयो, ‘गोंगबुको राप्ती पाहुना घरबाट १ किलो सुन, नगद २ लाख १७ हजार र १ लाख रुपैयाँ बराबरको चेक लुटियो ।’

खबरपाउन साथ महागनरीय प्रहरीका विभिन्न युनिट, काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल तत्कालै घटनास्थलमा पुगे ।

अनुसन्धान गर्दैजादा यसरी खुल्यो रहस्य, प्रहरीलाई सूचना दिने व्यक्ति थिए, खड्ग सुनुवार । जसले सुन व्यवसायी समिति, दाङको १ किलो सुन काठमाडौंबाट लैजाने जिम्मेवारी पाएका थिए ।

उनीहरु लुटिएको जस्तो वस्तुस्थिति देखिएन’, एसएसपी विश्वराज पोखरेल भने, घटना शंकास्पद लागेको थियो ।’

लुटपाट भएको भनिएको होटलको कोठा नं. २०२ मा लुटपाट हुँदा होल्ला वा गुहार मागिएको थिएन । कोठा छेउमा बस्नेले समेत त्यत्रो लुटपाट भएको सुइँको समेत पाएका थिएनन् ।

त्यसपछि घटना अर्को तर्फ मोडियो ।

सुनुवारसहित उनका ज्वाइँ बचन सुनुवार, भाइ चन्द्रप्रकाश, होटलका सञ्चालक लगायतसँग सोधपुछ गरियो प्रारम्भिक सोधपुछमै उनीहरुको कुरा अझ शंकास्पद बनेपछि, एसएसपी पोखरेलले सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, महारागञ्जलाई निर्देशन दिए ।

तत्कालै, अनुसन्धानका क्रममा राति नै उनीहरुले एक किलो सुन पचाउनलाई सुन लुटिएको नाटक गरेको खुल्यो । र बसपार्कस्थित बिजी मलमा लुकाइएको अवस्थामा सुन समेत बरामद भयो ।

पक्राउ परेकाहरुलाई ठगी वा सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा सरकार गठनका लागि तीन दलबीच ६ बुँदे सहमति

पर्सामा ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बागमतीमा सरकार गठनका लागि तीन दलबीच ६ बुँदे सहमति

Air Force Major Faces Charges for Public Criticism of Trump

Instagram Chief Admits Low Usage of Safety Feature in Meta Trial

पर्सामा ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

Nepal Grapples With Rising Rape Cases And Calls For Stricter Penalties

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu